सन्धिखर्क नगरपालिका

प्रेम दिवसको पुर्व संध्यमा शान्ति बगैंचा चोक र सन्धिखर्क नपाको गेटमा कण्डम बक्सको स्थापना

२०८० फागुन १

सागर परियार। फागुन १ अर्थात आज अन्तरराष्ट्रिय कण्डम दिवसको अवसरमा सन्धिखर्कको शान्ति बगैंचा चोक र सन्धिखर्क नगरपालिकाको गेटमा कण्डम बक्स राखिएको छ ।