सन्धिखर्क नगरपालिका

अर्घा साना किसान कृषि सहकारी संस्था लि,अर्घाको नवौं वार्षिक साधारण सभा सम्पन्न

२०८० मंसिर २९

सुदिप भट्टराई ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वाड नम्वर १० मा रहेको अर्घा साना किसान कृषि सहकारी संस्था लि,अर्घा ले नवौं वार्षिक साधारण सभा २०८० साल मंसिर २९ गते शुक्रवार का दिन सम्पन्न गरेको छ।