सन्धिखर्क नगरपालिका

स्मार्ट कृषि गाउँ सन्धिखर्कको सार्वजनिक करण

२०८० फागुन १४

प्रेमनारायण आचार्य ,सन्धिखर्क।  १४ फागुन - सन्धिखर्क स्मार्ट कृषि गाउँ समिति सन्धिखर्क १ र २ काे सार्वजनिक करण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष  २०८०/८१ मा गरिने कार्यक्रमहरुकाे सार्वजनिक करण कार्यक्रम सम्पन्न भएको हाे ।