छत्रदेव गाउँपालिका

नेपाल आउँने क्रममा माघ १ गते देखि छत्रदेवका एक युवा सम्पर्कविहीन

२०७९ माघ १६

कमला घिमिरे ,अर्घाखाँची। जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर १ ठुलो चिदिका बाख्रेडाडा निवासी मिन बहादुर कुँवरका छोरा पितम्बर कुँवर भारतको गुजरात देखि नेपाल आउने क्रममा एक्कासि सम्पर्कविहिन रहेका छन्।