छत्रदेव गाउँपालिका

छत्रदेवमा एमाले नेताहरुको गर्जन : एमालेलाई हराउने सामर्थ्य गठबन्धनमा छैन

२०७८ चैत २३

शोभाखर पन्थी ,अर्घाखाँची।  स्थानीय तहको निर्वाचन नजिकिए सँगै नेकपा एमाले अर्घाखाँचीले पार्टी गतिविधि लाई तिव्र पारेको छ ।जिल्ला ,पालिका,वडा र टोल कमिटीका बैठक सम्पन्न गरि सकेको एमालेका कार्यकर्ता अहिले जिल्ला व्यापी  घर दैलो अभियानमा जुटेकाछन् । यसैबीच नेकपा एमालेले बुधबार देखि छत्रदेव गाउँ पालिकामा पार्टी कार्यालय स्थापना तथा संचालन गरेको छ ।