जिल्ला बुलेटिन

२०८० को बैशाखमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले पाचौँ जिल्ला सम्मेलन गर्ने

२०७९ फागुन १४

गोपाल प्रसाद भट्टराई फागुन–१४, अर्घाखाँची।राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाचौँ जिल्ला सम्मेलन आसन्न बैशाखमा हुने भएको छ । उक्त पार्टीले आइतबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरि वि.स.२०८० सालको बैशाख ८ र ९ गते “गणतन्त्र र राष्ट्रियताको रक्षा,संघियता खारेजि हाम्रो आन्दोलन,वाताबरणिय सन्तुलनसगैं सम्मुनत अर्घाखाँचीको लागि ५औं जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ जिल्ला सम्मेलन गर्ने जानकारी गराएको हो ।