जिल्ला बुलेटिन

भुटानी शरणार्थी प्रकरणमा हाम्रो संलग्‍नता छैन : टोपबहादुर रायमाझी (भिडियो सहित)

२०८० बैशाख २०

प्रेमनारायण आचार्य,अर्घाखाँची। प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।