जिल्ला बुलेटिन

७०% जनमतको मान्छेलाई फालेर जुन अपाङ्ग कमिटी बनाउँन सहमत हुनु भो तपाइँको राजनैतिक भविष्य सुन्दर छैन चेतन कमरेड : खुबीराम आचार्य

२०७८ पौष २५

अर्घाखाँची। मेरो परिबार भित्र मेरो बुवाको मृत्यु पछिको अबिभाबक बुवा समान मानेर आजसम्म  जुन सम्मान  गरे, त्यस को परिणाम आज भोगे धन्यबाद चेतन कमरेड । म सडक बाट टिपेर ल्याएको नेता थिइन ।७०% कार्यकर्ता को भावना को कदर गरेको थिए । उम्मेदवारिको दरखास्त खोल्तिमा रखाउन लगाएर च्यातिदिने र बुझाएको पैसा खोल्तिमा जुन राख्न लगाउनु भयो र दिएको  दरखास्त लाई जुन डस्पिनमा राख्न लगाउनु भयो ठिक छ ।