जिल्ला बुलेटिन

अर्घाखाँचीमा १७ मिनटमा विवाह सम्पन्न

२०७८ माघ ६

हिम लेकाली,अर्घाखाँची । कविर उपाशक समाज ,नेपाल अर्घाखाँचीले एक कार्यक्रम बिच प्रगतिशील दाईजाे रहित विवाह सम्पन्न गरेकाे छ ।सन्धिखर्क नगरपालिका ११ डिभर्ना स्थित पिता  बिशु के.सि.  र माता कमला के.सि.कि कान्छि सुपुत्री बधु रेखा के.सि.र बारबर्दिया नगरपालिका ५ निवासि पिता मदन आचार्य र माता विमला आचार्य का कान्छा  पुपुत्र विपिन आचार्य  बिच विवाह सम्पन्न भएको हाे।