जिल्ला बुलेटिन

अर्घाखाँची का सिडियोले घर -घरमा पुगेर दिन्छन् नागरिकता(तस्विर सहित)

२०७८ असोज १

कमला थापा ,अर्घाखाँची। असोज १ -  अर्घाखाँची का प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले शारीरिक अपांगता तथा मानसिक अपाङ्ग ता भएका हरु लाई उनी हरुकै घर घरमा पुगि नागरिकता बितरण गरेका छन ।