देशकै प्रसिद्ध मन्दिर अर्घाखाँचीको सुपादेउराली मन्दिर मा असौज १ गते शुक्रबार बिहान देखि नियमित पुजा आजा शुरु हुने

| २०७८ भदौ ३१ गते १५: ०६ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 भाद्र ३१- देशकै प्रसिद्ध मन्दिर अर्घाखाँचीको सुपादेउराली मन्दिर मा असौज १ गते शुक्रबार बिहान देखि नियमित पुजा आजा शुरु हुने भएको छ।

 कोभड १९ को दोश्रो भेरियन्ट सगै बन्द मन्दिर भोलि देखि खुल्ने भएको हो बिहिवार प्रमुख जिल्ला अधिकारि बिष्णु पौडेल सहित जिल्लाको शुरक्षा निकाय सहित पुगेको टोलि ले मन्दिर ब्याबस्थापन समितिको पदाधिकारी सदस्य हरु सहित संयुक्त बसेको टोलिले स्वास्थ र शुरक्षा मापदण्ड अपनाइ खोल्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्