जिल्ला बुलेटिन

अर्घाखाँचीमा आज थप ३ जनामा कोरोना पुष्टी: २ जना निको भएर घर फर्किए

२०७८ असोज १७

श्याम घिमिरे,अर्घाखाँची।  असोज १७ - अर्घाखाँचीमा आईतवार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय पुगेको छ ।