समाचार

राप्रपाको घोषणापत्र : ५० प्रतिशत कर कटौती, ज्येठ नागरिकलाई नि:शुल्क धार्मिक यात्रा

२०७९ बैशाख ७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिंदेनले घोषणापत्र सार्वपजनिक गरेका हुन् ।