प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको सम्पति पाँच तोला सुन

| २०८१ जेठ ८ गते १५: ४८ मा प्रकाशित

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा मंगलबार विवरण राखिएको छ ।  सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री प्रचण्डको विवरणमा पाँच तोला सुन राखिएको छ । जुन प्राप्तिको स्रोत पैतृक देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्