थप २,०७५ जनामा कोरोना संक्रमण, ३० जनाको मृ'त्यु

| २०७८ भदौ ५ गते १७: ३२ मा प्रकाशित

५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०७५ जनामा कोरोना भाइरस सं'क्र'म'ण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा सं'क्र'म'ण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २,३८२ जना सं'क्र'म'णमुक्त भएका छन् भने ३० जनाको मृ'त्यु भएको छ । हालसम्म को'रो'ना भा'इ'र'स सं'क्र'म'णमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ रहेको छ । त्यस्तै कोरोना सं'क्र'म'ण'का कारण ४८५ जनाको मृ'त्यु भएको छ ।

हाल देशभर को'रो'ना भा'इ'र'सको सक्रिय सं'क्र'मि'तको संख्या ३९ हजार ३२१ रहेको छ । जसमध्ये ३६ हजार १५ जना होम आइसोलेसन र ३,३०६ जना संस्थागत आइसोलेसनमा छन् ।

काठमाडौं उपत्यकामा कति ?

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६६७ जनामा को'रो'ना सं'क्र'म'ण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, ललितपुरमा १०३ र भक्तपुरमा ८१ जना सं'क्र'मि'त भेटिएका छन् ।

त्यस्तै झापामा १३२, कास्कीमा ९१, सुनसरीमा ६४, मोरङमा ६२, सुर्खेतमा ६१ र चितवनमा ३७ जनामा सं'क्र'म'ण पुष्टि भएको छ ।

रुपन्देहीमा २९, कास्कीमा २५, चितवनमा २३, नवलपरासी पूर्वमा १९, दाङमा १८, कैलालीमा १५ जना सं'क्र'मि'त भेटिएका मन्त्रालयले जनाएको छ ।

Online khabar 

प्रतिक्रिया दिनुहोस्