जिल्ला बुलेटिन

अर्घाखाँचीका प्रजिअ घरमै पुगेर पहिरो पीडितलाई राहत

२०७८ भदौ १६

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले पहिरोपीडित को घरमै पुगेर राहत सामग्री उपलव्ध गराएका छन् । अर्घाखाँची को पाणिनी गाउँपालिका वडा नं . ७ झन्द्रेक बस्ने पहिरोपीडित जिवलाल सुनार लाई जिल्ला प्रशासनले राहत हस्तान्तरण गरेको हो ।