जिल्ला बुलेटिन

प्रदेशसभा क्षेत्र नम्बर १ को सचीवमा उम्मेद्बारी दिने युवा नेता विशाल आचार्यको घोषणा

२०७८ भदौ ९

सन्धिखर्क । अर्घाखाँची जिल्लाका दुईवटा प्रदेशसभा( १ र २)मध्ये प्रदेश सभा क्षेत्र नम्बर १ कार्यसमितिको सचीवमा आफ्नो उम्मेद्बारी रहने युवानेता विशाल आचार्यले घोषणा गरेका छन ।  बिद्यार्थीकाल देखि ने बि संघ हुँदै  नेपाली काङ्ग्रेसको राजनीति सुरु गर्नु भएका आचार्य अहिले पनि ने बि संघ जिल्ला कार्यसमिति अर्घाखाँचीको सदस्य तथा ने बि संघ सि टि ई भि टी लुम्बिनी प्रदेश सभापति समेत हुन ।