जिल्ला बुलेटिन

सन्धिखर्क ६ को सुपादेउरालि एग्रो फरेस्टिमा लाखौं रुपैयाँको बिरुवा उत्पादन

२०७८ भदौ १३

एसपी भुसाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ मा रहेको सुपादेउरालि एग्रो फरेस्टि बाट लाखौं रुपैयाँको बिरुवा उत्पादन हुने गरेका छन सो नर्सरिमा उत्पादन गरिएका बिरुवाहरु अर्घाखाँची जिल्ला सहित लुम्बिनी प्रदेसका अधिकाम्स ठाउमा बिक्रीवितरण हुने गरेको स्थानीय बासिहरु बताउछन।