मनोरञ्जन

सावित्री गिरीको तीज कोसेली "हे दाजै "सार्वजनिक (भिडियो सहित)

२०७८ भदौ ८

हरि कुँवर, काठमाडौं । महिलाहरु को महान पर्व हरितालीका "तीज" नजिकै गर्दा लोक दोहोरी क्षेत्रमा एक पछि अर्को प्रतिस्पर्धा भएको देख्न सकिन्छ । प्रवासमा लामो समयदेखि कला क्षेत्रमा निरन्तर कडा मेहनत गरेर आफूलाई स्थापित गराएकि पोखरा ३२ राजाको चौतारा कि सावित्री गिरीले तीज कोसेली " हे दाजै " को  म्युजिक भिडियो  सार्वजनिक गरेकि छन् ।