सन्तोष शर्मा र विस्वास नेपालको अभिनयमा चट्ट कलम रेमिमै ३ "बारुली" बोलको तीज गीत सार्वजनिक(भिडियो सहित)

| २०७८ भदौ ६ गते २०: ४१ मा प्रकाशित

अर्घाखाँची :- पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ गितहरु बजारमा आइरहेका छन्।त्यसै क्रममा हरितालिका तिजकाे अबसर पारि चट्ट कलम रेमिमै ३ "बारुली"  बोलको गित सार्वजनिक भएको छ।

सोभाखर संगीत र चिजा तामाङ्गको आवाजमा रहेको यस गितको लय र शब्द सोभाखर संगीतले नै गरेका छन भने गीतको एरेन्ज विस्वास नेपालले गरेको छन्।  उक्त गितमा अहिले निकै चर्चामा आएका मोडेलहरु सन्तोष शर्मा, विस्वास नेपाल,अस्मिता रणपाल र शितल पाण्डेको अभिनय रहेको छ। काजिश श्रेष्ठको निर्देशन राजेश घिमिरेको छायांकन रहेको गितलाई दिपक बिष्टले सम्पादक गरेका छन।

भिडियो

प्रतिक्रिया दिनुहोस्