समाचार

राष्ट्रिय सभामा एमालेसँगै सत्ता पक्षका सांसदको अवरोध

२०८० सावन २७

काठमाडौं । प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरु उभिएपछि राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ ।शुक्रबारको बैठकमा सुरुमा दलीय आधारमा सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए ।