समाचार

तम्घास बाट पिपलधारा बङ्ज्याङ्को लागि छुटेकाे जिप दुर्घटना

२०८० असार २०

गुल्मी। गुल्मीको तम्घास बाट पिपलधारा बङ्ज्याङ्को लागि छुटेकाे जिप धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारा बजार देखि केही थोरै पर बङ्जाङ जाने बाटाेमा दुर्घटना मा परेको छ।