समाचार

गायिका दिलमायाको मृत्युबारे प्रहरीले सक्यो अनुसन्धान: हत्या भएको निष्कर्ष

२०७९ सावन ३

काठमाण्डौ। लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्‍धान सकेको छ। प्रहरीले अनुसन्धान सकेर मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।