साई र मिलरको अर्धशतकका बाबजुद गुजरात पराजित

| २०८१ बैशाख १२ गते २३: ३८ मा प्रकाशित

काठमाडौँ। साई सुदर्शन र डेभिड मिलरको अर्धशतकका बाबजुद गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्ससँग पराजित भएको छ।

बुधबार सम्पन्न खेलमा गुजरात घरेल टोली दिल्लीसँग ४ रनले पराजित भएको हो।

दिल्लीले दिएको २२५ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२० रन मात्रै बनाउन सक्यो।खेलपाटि

प्रतिक्रिया दिनुहोस्