खेलकुद

पाकिस्तानसँग नेपालको ओडिआई इतिहासकै सबैभन्दा लज्जास्पद हार

२०८० भदौ १३

एजेन्सी।नेपाल एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो नेपालको ओडिआई इतिहासको सबैभन्दा खराब हार हो ।