खेलकुद

भारतको अपराजित यात्रा जारी, साबिक विजेता इंग्ल्याण्डको बिजोग

२०८० कार्तिक १२

लखनउ । आयोजक भारतले साबिक विजेता इंग्ल्याण्डलाई हराउँदै एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । आइतबार भएको खेलमा भारतले इंग्ल्याण्डलाई १ सय रनले हराएको हो ।