शारदा मा.वि ढिकुरामा आएका ११ कक्षाका नया विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

| २०८० असोज २५ गते २२: ११ मा प्रकाशित

ढिकुरा। अर्घााखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न ९ ढिकुरामा रहेको शारदा मा.वि विधालयको कक्षा ११ भर्ना भइ अध्धयनरत विर्धाथीलाई कक्षा १२ का विर्धाथिले एक कार्यक्रमको आयोजना गरी  विद्यार्थीलाई स्वागत गरेका छन्। 

 शारदा माविका शिक्षक शिक्षिका 

ढिकुरा तथा अन्य ठाउबाट १० कक्षा उत्तिर्ण भई ११ मा अध्धयन गर्न  शारदा मा.वि आएका विधार्थी लाई १२ मा अध्यनरत  विर्धाथीले स्वागत गरेका हुन् 

उक्त कार्यक्रममा सुशीला के.सिले स्वागत मन्तव्य राखेकि थिईन।  विधालयका तर्फबाट  बिष्णु अधिकारि,  लोकनाथ अधिकारी र नबराज अधिकारीले मन्तब्य राखेका थिए। 

..

उक्त कार्यक्रमको प्रमुख अतिथी प्रधानध्यापक बिष्णु अधिकारिे, अध्यक्ष .अमृता नेपाली र संचालक मनिका भट्टराई थिए। 

बिधालयको सभाहलमा भएको उक्त कार्यक्रममा ५० जना सहभागी भई कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको विधालयका लेखापाल अर्जुन पोख्रेलले बताए।

प्रतिक्रिया दिनुहोस्