भुमिकास्थानको चिदिचौरमा रहेको प्रतीक्षालय उद्घाटन कार्यक्रम सम्पन्न

| २०८० असोज २७ गते १४: ४१ मा प्रकाशित

विकास सुनार ,भुमिकास्थान। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं  7 चिदिचौरमा रहेको नवनिर्मित प्रतीक्षालय एक समारोका विच उद्घाटन  गरिएको छ ।

हराउदै गएको तथा लोप उन्मुख प्रतीक्षालय निर्माण गरि आउने पुस्ता पीडिलाई सामाजिक कार्य गनुपर्छ भन्ने योगदान भुमिकास्थान नगरपालिका वडा नं 7 का स्थानीय समाजसेवी मेहेनती सहयोगी भावना भएका  पदम बहादुर रायमाझीले एक समारोका विच उदघार्टन गर्नुभएको हो । आफनै निजी लगानीमा रायमाझी परिवारले प्रतीक्षालय निर्माण गरिएको थियो । 

कार्यक्रममा वर्तमान अध्यक्ष रामचन्द्र ढुंगना समाजसेवी दल बहादुर रायमाझी राम बहादुर थापा अर्घाखाँची रायमाझी जिल्ला अध्यक्ष पितम्बर रायमाझी पत्रकार तथा नया स्थानीय व्यक्तीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्