ताराखसे कालिका मन्दिर मा कार्तिक ९ गते त्रियोदसी को दिन मेला तथा शरायं नाँच हुने

| २०८० कार्तिक ६ गते १८: २२ मा प्रकाशित

विकास सुनार,भूमिकास्थान। अर्घाखाँची जिल्ला को भुमिकास्थान नगरपालिका वडा न आठ ताराखसे मा रहेको प्रसिद कालिका मन्दिर मा कार्तिक ९ गते शरायं नाँच तथा मेला हुने भयको छ।

हजारौं भक्तजनहरुले पुजा आराधन गर्ने गर्दछ्न ।हरेक बर्स सराय नाच तथा मन्दिर मा भक्कल गरेका भक्तजन हरुले पुजा गर्ने गर्द्छ्न ।यश त्रियोदशी मेलाको लागि आज नवमी को दिन आलाम निकालि आज देखि बिधिवत रुपमा त्रियोदशी तयारी मा लागेको त्यहाका स्थानिय समाजसेबी सल्लाहकार आशिष् भुसाल ले बताए ।

धार्मिक तथा पर्यटकिय अत्यन्तै उपयोगी र सुन्दर स्थान रहेको ले भक्तजन हरु को ठूलो उपस्थिति हुने गर्द्छ र त्यस मन्दिर मा सन्धीखर्क  पानडांडा नुवाकोट खिल्जी तथा ना न नजिक पाए पर्ने ठाउँबाट बाट पनि मानिस हरु मेला हेर्न आउने गर्दछ्न ।तस्विर : आसिष भुसाल

प्रतिक्रिया दिनुहोस्