भूमिकास्थान ७ का दुई विधालयमा ८ महिना सम्म पनि विधालय व्यवस्थापन समितिको अध्यक्ष चुन्न सकेन

| २०८० माघ ६ गते २१: ५४ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ०७ का दुई विद्यालय करिब ८ महिना वितिसक्दा पनी विधालय व्यवस्थापन अध्यक्ष विहिन भएको छ ।

 श्री नुवाकोट मावि अध्यक्ष  गत असार बाट र भगवती माःवि पातुन्डाडा गत महिना  महिना जेठ देखी अध्यक्ष विहिन भएको छ । अध्यक्ष को कार्यकाल  सकिदा समेत नया समिति गठन गर्ने  कुनै चासो नदिएको बताइएको छ ।

भूमिकास्थान नगरपालिका वर्तमान वडा अध्यक्ष लाई वारम्वार ध्यान आकर्षक गराउँदा समेत अहिले सम्म समिती गठन भएको छैन । विद्यालय जस्तो स्थानमा व्यवस्थापन समिती गठन नगर्दा विधार्थीको गुनासा , शिक्षकको गुनासा , अभिवाकका गुनासा कसले समधान गर्ने।  सम्बन्धित निकायले तत्काल नया समिती गठन गर्नेका लागि ध्यान आकर्षण गराउँदैछौ। 

प्रतिक्रिया दिनुहोस्