भूमिकास्थान नगरपालिका

नेपाल निजामती कर्मचारी संगठन भुमिकास्थानकाे अध्यक्षमा : अशाेक खनाल

२०७८ पौष १६

गणेश खनाल,अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन भूमिकास्थान नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएकाे ।नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँची  अध्यक्ष सिला पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापा, नेकपा एमाले अर्घाखाँची जिल्ला भूमिकास्थान नगर कमिटी अध्यक्ष मणि पौडेल लगाएतले मन्तव्य राख्दै भुमिकास्थानकाे विकासमा कर्मचारीकाे तर्फबाट भईरहेकाे कार्यकाे प्रशंसा गर्नुभएकाे थियाे ।