भूमिकास्थान नगरपालिका

भुमिकास्थानको धारापानिमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

२०७८ फागुन ३०

एसपी भुसाल ,सन्धिखर्क। अर्घाखाँची जिल्ला को भुमिकास्थान नगरपालिका को धारापानिमा नगरपालिका तथा वार्ड ले गरेका बिकास निर्माणका कामहरुका बारेमा नागरिक लाई जानकारी दिने उदेश्य ले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।