भूमिकास्थान नगरपालिका

भुमिकास्थानमा उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सुरु

२०७९ असार ८

सुर्य भुसाल ,सन्धिखर्क। भुमिकास्थान नगरपालिका मा सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सुरु भएको छ ।