नेपाल कम्युनिस्ट पार्टी एमाले पुर्ण बैठक सम्पन्न

| २०७९ पौष २३ गते २१: ४४ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। नेकपा एमाले भुमिकास्थान नगरकमिटिकाे बैठक आज नुवाकोटको पाेखेडाडा मा नगर कमिटी अध्यक्ष क मणि पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे छ।

उक्त कार्यक्रम केन्द्रीय सल्लाहकार परिषद सदस्य क नरेन्द्र क्षेत्री ज्युकाे प्रमुख आतिथ्यता जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालकाे विशेष आतिथ्य मा प्रदेश कमिटी सदस्य  कुटुम्दिन अलि प्रेमनारायण गैरे, क केबि भुसालकाे आतिथ्य , जिल्ला कमिटी सचिव  ताेज बहादुर रायमाझी ,जिल्ला कमिटी  सदस्य तथा नगर ईन्चार्ज क खगिश्वर पन्थि,जिल्ला  सदस्य जनक गैरे, पुर्व नगर प्रमुख तथा जिल्ला कमिटी सदस्य बसन्ता पाैडेल,नगरकमिटि उपसचिव  झुपलाल खनाल RFN केन्द्रीय  कमिटी सदस्य  रामु गेैरे,लगायत  अन्य नगरकमिटि सदस्य हरु,वार्ड अध्यक्ष हरू,तथा अन्य अग्रज नेता हरूकाे उपस्थितिमा  नगर कमिटी  सचिव टामलाल भट्टराई काे सन्चालनमा र नगरकमिटि सचिव  झुप लाल खनाल स्वागत मन्त्व्यमा बैठक सम्पन्न भएकाे थियोे ।

प्रतिक्रिया दिनुहोस्