जिवराज आश्रीत फाउण्डेसन द्वारा अर्घाखाँची अस्पताललाई स्वस्थ्य सामग्री हस्तान्तरण

| २०७८ सावन २७ गते १७: ५९ मा प्रकाशित

अर्घाखाँची। जिवराज आश्रीत फाउण्डेसन द्वारा अर्घाखाँची अस्पताललाई स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

 फाउण्डेसनका अध्यक्ष तथा जिवराज आश्रीतका पुत्र डा. सागर न्यौपानेद्वारा आज बुटलमा माननिय प्रदेश सभा सदस्य द्वय रामजी प्रसाद घिमिरे र जालपा भुसाल का साथै अर्घाखाँची अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाललाई बाईप्याप मेसिन, अक्सिजन मास्क, पिपिई, पल्स, अक्सिमिटर र माक्स लगायतका सामग्री उपलब्ध गराईएको हो ।

प्रतिक्रिया दिनुहोस्