निर्माण व्यवसाय सँगै सामाजिक काममा सक्रिय हुने : युवा व्यवसायी आचार्य खनालको रहर

| २०७८ सावन २७ गते २०: १६ मा प्रकाशित

एसपी भुसाल,अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ निबासि  डिभर्नाका युवा  ब्यबसायी नारायण आचार्य र मालारानी गाउँपालिका वार्ड नम्बर ४ खन निबासि युवा व्यवसायी अर्जुन खनाल यति बेला आफ्नो ब्यबसय सगै सामाजिक राजनीतिक काम मा पनि निकै सक्रिय छन। उनिहरु दुवै युवा ब्यबसाहि र ईमानदार गुणस्तरीय काम गर्ने व्यवसायी को रुपमा परिचित हुदै गएका छन ।

बिश्वब्यापी फैलिएको कोरोना रोग र लगडाउनका बेला अति अति विपन्न परिवारहरुलाई  खाध्यन सहयोग गर्दै आउएका उनिहरु सामाजिक काम गरेर अाफुहरु जिल्ला कै उदाहरणीय बन्ने सोचमा रहेको बताउछन भने सामाजिक काम गर्दा निस्वार्थ रुपमा काम गर्ने गरेको बताउछन । प्रदिप निर्माण सेवाका सन्चालक नारायण अाचर्य र नया नेपाल निर्माण सेवाका सन्चालक अर्जुन  खनाल ले विभिन्न ठाउमा ठेक्का पट्टाको काम जिम्मेवारी लिई समयमा सम्पन गर्ने गरेका छन लामो समय सम्म रुपन्देही मा ब्यबसाय सगै सामाजिक काम गरेका यी युवाहरु महजोडि जस्तै मिलेर काम गर्ने गरेका छन भने आफुहरुले गरेको काम गुणस्तरीय होस र सबै ले कम्पेलेन नगरुन भन्ने उदेश्य ले  काम गर्दा आफुलाई  आनन्द आउंने उनिहरु बताउछन ।

नेपाल निर्माण ब्यबसायी संघ अर्घाखाँची मा अाबद्द रहेका यी युवाहरु  विभिन्न सामाजिक सघ सस्थाहरुमा आबद्द समेत छन  । उपभोक्ता समिति तथा विभिन्न सघसस्थाहरु सग उनिहरुले निर्माणकार्य को जिम्मेवारी लिने र सबै काम राम्रो गर्ने उनिहरु बताउछन गएको आर्थिक  बर्ष मा उनिहरुले झन्डै ३ करोड को काम सम्पन्न गरेका छन ।

प्रतिक्रिया दिनुहोस्