अर्घाखाँचीमा वर्तमान सरकारले वृद्धि गरेको प्रटोलियम पदार्थको विरोध

| २०७८ भदौ ८ गते २२: १७ मा प्रकाशित

गुरुदेब खनाल,अर्घाखाँची। जिल्लाको सदरमुकाम सन्धिखर्कमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी जिल्ला समिति अघांखाँचीले बतंमान सरकारले गरेको प्रटोलियम पदार्थको विरोध गरेको छ ।

विरोध कार्यक्रमलाई सम्बोधन गदै अखिल त्रान्तिकारिका जिल्ला ईन्चाजं नवीन खड्काले सरकारले प्रटोलियम पदार्थमा गरेको मूल्य बृद्वि २४ घण्टा भित्र फिर्ता नलिए कडा मूल्य चुकाउनु पनें बताउदै सरकारले छिटोभन्दा छिटो कदम फितां लिएर आफ्ना गतिविधि अगाडि बढाउनको लागि आग्रह गदै सरकारले आफ्नो कदम फिर्ता नलिए सडक आन्दोलन गर्ने बताउदै सरकारले जनतालाई सरकारको अनुभूति दिलाउन नसकेका कारण जनताले आफ्नो व्यवस्थामा परिवर्तन ल्याउनका लागि जनमत संग्रह खोजेको बताउदै यो व्यबस्थामा जनताका कुनै अधिकारको सुनुवाइ नहुने हुनाले सरकारको नेतृत्व जसले गरेपनि फरक नपनें र जनताले अब बैज्ञानिक समाजबादको लागि सघषं गनुपनें बताए। 

कार्यक्रममा अखिल क्रान्तिकारी अध्यक्ष बाबुराम नेपालीले जनताको व्यवस्थामा परिवर्तन ल्याउनको लागि सघषं गर्नुपर्ने बताए। 

प्रतिक्रिया दिनुहोस्