होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ अर्घाखाँचीद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

| २०७८ भदौ ९ गते १५: २४ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क।होटल तथा रेस्टुरेन्ट व्यवसायी  संघ अर्घाखाँची ले प्रमुख जिल्ला अधिकारी लाई  ज्ञापनपत्र बुझाएको छ।
   
कोबिड १९ को कारण चपेटामा परेका सम्पुर्ण व्यवसायी  लगायत होटल तथा रेस्टुरेन्ट व्यवसायी ले श्रावण १६ गते देखि जिल्ला मा गरिएको निषेध्याज्ञा लाई केही खुकुलो गराएको मा स्वागत गर्दै ,होटल तथा रेस्टुरेन्ट ब्याबसाही हरुलाइ पनि नेपाल सरकार कोबिड -१९ को मापदण्ड अनुसार स्वास्थ र शुरक्षा को मापदण्ड अपनाइ संचालन गर्न पाउ भनी प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल लाई संघ का अध्यक्ष मोहन सिंह ठकुरी तथा महासचिव बिष्णु प्रसाद बन्जाडे बाट हस्ताक्षरित  ज्ञापन पत्र बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्