नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )जिल्ला समन्वय समिति अर्घाखाँचीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

| २०७८ भदौ २१ गते १६: ०९ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )जिल्ला समन्वय समिति अर्घाखाँचीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
  
लुम्बिनी प्रदेश का १२ वटै जिल्ला मा एकै साथ शुरु बैठक को भर्चुअल माध्यम बाट माओबादी केन्द्र का अध्यक्ष पुस्प कमल दाहाल प्रचण्डले प्रशिक्षण दिनु भएको थियो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्र का स्थायी समिति सदस्य बर्षमान पुन अनन्त लगायतको उपस्थित रहेको थियो प्रदेश स्तर मा एकै साथ शुरु बैठक को संचालन प्रदेश कमिटीका सचीव जग प्रसाद शर्मा अपार र अध्यक्षता ओनसरि घर्ती ले गर्नु भएको थियो 
 
त्यसै बिच जिल्ला समन्वय समितिको बैठक पनि विभिन्न महत्त्वपूर्ण निर्णय सहित सम्पन्न भएको छ पार्टी जिल्ला इन्चार्ज शुशिला श्रीपाली को प्रमुख आतिथ्यता सम्पन्न बैठकको   अध्यक्षता  तथा संचालन जिल्ला संयोजक ठाकुर कुमार बिक किशोरले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्