जि प्र का अर्घाखाँचीले सार्बजनिक बिदाको दिन पनि आफ्नो सेवा प्रबाहलाइ निरन्तरता दिने

| २०८१ बैशाख ४ गते २२: १८ मा प्रकाशित

अर्घाखाँची। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सार्बजनिक बिदाको दिन पनि आफ्नो सेवा प्रबाहलाइ निरन्तरता दिने भएको छ ।

सार्बजनिक बिदा सम्बन्धि सूचना 

नागरिकता,राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवाहरुलाइ निरन्तरता दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्