३ दिन देखि परेको अविरल वर्षाका कारण बाढीले मच्चायो सन्धिखर्कमा बितन्डा: आफ्नो गुमेको पुरानो बाटो खोज्दै बाँगी खोला र घोंचे खोला

| २०७८ कार्तिक ३ गते १२: ५७ मा प्रकाशित

एसपी,भुसाल। 
कात्तिक ३ - अर्घाखाँची जिल्ला भर लगातार परेको बर्षाका कारण जनजिबन प्रभावित  पुर्ण रुपमा प्रवाबित बनेको छ ।  सदरमुकाम सन्धिखर्कको चुत्राबेसि वागिखोला छेउछाउमा बर्षाले ठूलो क्षेत्री पुराएको छ भने  जिल्लाका अधिकाम्स  ग्रामीण क्षेत्रका सडक अबरुद्ध भएका छन ठाउठाउमा पहिरो जादा सबारि साधन आबगमनमा समस्या उत्पन्न भएको छ भने मंगलबार मध्य रातमा परेको भिषण बर्षाको कारण सदरमुकाम को चुत्राबेसी हुँदै बग्ने बागी खोला , भद्री खोला र घोचेखोला आसपास का घर हरु  पसलहरु प्रभावित भएको सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनु भयो । 

बर्षाले क्षति पुराएपछि  बिहानै देखी सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल  उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल जिल्ला स्थित शसस्त्र  प्रहरी नायब उपरीक्षक  रामकृष्ण महर्जन , प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा , नेपाली सेना  सन्धिखर्क नगर पालिका का सब इन्जिनियर हरि  बहादुर बोहरा नेकपा एमाले नगरकमिटिका अध्यक्ष श्रीकृष्ण भुसाल , नेपाली काङ्ग्रेस सगठन बिभागका प्रमुख   कृष्ण खनाल माओबादी केन्द्र का प्रदेस सचिबालय सदस्य  छम कुमारी खनाल राजेन्द्र भुसाल राजमो नेता कमल प्रसाद घिमिरे  नेकपा बिप्लब समुहका नेता खेम घर्ती  नेकपा समाजबादि निकट युवा सघका  अध्यक्ष  पुस्कर पौडेल वडा न . २ का वडा अध्यक्ष मोतिजङ रायमाझी शैक्षिक ब्याक्तित्व युबराज भुसाल  सामाजिक ब्याक्तित्व  दुर्गा प्रसाद भुसाल पत्रकार महासघका अध्यक्ष असोक खनाल लगाएतका पत्रकार हरु  विभिन्न संघ संस्था का प्रतिनिधि हरु उद्वार मा खटिरहेका छन् हाल सम्म कुनै मानबिय क्षती नभएपनि एउटा मोटरसाइकल १४ वटा सिलिन्डर खोलाले बगाएको छ ठाउठाउमा घर हरु पसलहरुमा पानी पसेर क्षेत्री पुराएको छ त्रिबेणि ग्रिल उधोग र नबदुर्गा ग्रिल उधोगमा सबैभन्दा बढि क्षेत्री पुराएको छ ।

प्रतिक्रिया दिनुहोस्