जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजना मा बार्षिक समिक्षा गोष्ठी २०७८ सम्पन्न

| २०७८ कार्तिक ७ गते २१: ३४ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजना मा बाषिक समिक्षा  गोष्ठी २०७८ एक समारोहबीच नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य तथा सघिय सामसद मान बहादुर बिश्वकर्माले उदघाटन गर्नु भएको छ । 
 
बार्षिक समीक्षा गोष्ठीमा जिल्लामा रहेका   संघिय  कार्यलय प्रदेश स्तरका कार्यलय  र स्थानीय सरकार हरुले गरेका   काम कार्वाही त्यसवाट देखिएको बार्षिक प्रगति विवरण कार्यलय हरुलेकार्य  सम्पादक   गर्दा परेका समस्या भाबि रणनीतिक योजना लगाएतका बिषयमा  कार्यलयका कर्मचारी तथा कार्यलय प्रमुखहरूले  कार्यलयको बार्षिक प्रगति प्रतिबेदन   प्रस्तुतिकरण गरिरहेका छन । 

 प्रतिनिधि सभाका सदस्य मान बहादुर बिश्वकर्माको  प्रमुख आतिथ्यता मा शुरु  कार्यक्रममा प्रतिनिधि सभा सदस्य काङ्ग्रेस सचेतक  पुस्पा भुसाल , प्रदेश सभा  सदस्य हरु रामजी प्रसाद घिमिरे , निर्मला क्षेत्री ,जालपा भुसाल, सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल सितगङगा नगरपालिका का प्रमुख सुर्य प्रसाद अधिकारी भुमिका स्थान नगरपालिका का प्रमुख रेसम थापा  प्रमुख जिल्ला अधिकारी सहसचिव हरि प्रसाद घिमिरे मालारानि गाउपालिका अध्यक्ष बालकृष्ण सर्मा पाणिनि गाउपालिका अध्यक्ष अच्युत गौतम छत्रदेव गाउपालिका अध्यक्ष लेखनाथ पोख्रेल सन्धिखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक सितगङगा नगरपालिका का उपप्रमुख टीका रेष्मि भुमिका स्थान नगरपालिका  उपप्रमुख खडान्द बेल्वासे मालारानि का उपाध्यक्ष प्रमिला क्षेत्री पाणिनि का उपाध्यक्ष लक्ष्मी गौतम छत्रदेवका उपाध्यक्ष तुल्सा श्रेष्ठ जिल्ला समन्वय उपप्रमुख ऋषिबहादुर पुलामि जिल्ला समन्वय अधिकारी लक्ष्मि पान्डे सन्धिखर्क नगरपालिका का प्रमुख प्रसाशकिय अधिकृत नारायण अर्याल भुमिका स्थानकाका प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत पाणिनि का प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरे छत्रदेव का प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्त लगाएतका कार्यलय प्रमुख हरु सुरक्षा निकाएका प्रमुखहरु   राजनीति दलका नेताहरु नेकपा एमाले का रामबहादुर रायमाझी नेपाली काङ्ग्रेस का नेता कृस्न प्रसाद खनाल नेकपा माओवादी का नेता छमकुमारि खनाल नेकपा एकीकृत समाजबादि का जिल्ला अध्यक्ष रामबहादुर चौहान राष्ट्रिय जनमोर्चाका गोबिन्द बिसि गैससका नेता बाबुराम पौडेल अन्तर पार्टी महिला सन्जालका दिपा आचार्य  सन्चारकर्मि हरु सहभागी भएका थिए।

 जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसाल को अध्यक्षता समन्वय अधिकारी लक्ष्मी पान्डे गौतम को स्वागत र बिनोद कुवरको संचालन मा शुरु कार्यक्रम भोलि सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस्