अर्घाखाँचीमा १८ बर्ष माथीका सबै नागरीकहरुलाई कोरोना बिरुद्धको खोप लगाईने

| २०७८ मंसिर ३ गते २०: ०४ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँचीमा १८ बर्ष माथीका सबै नागरीकहरुलाई कोरोना बिरुद्धको खोप लगाईने भएको छ । 

जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको आज (सुक्रवार) बसेको बैठकले भेरोशेल खोपको पहिलो मात्रा अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय बिकले जानकारी दिनुभएको छ । 

समितिले यहि मंसीर ६,७ र ८ गते तोकिएका कागजपत्र सहित खोपकेन्द्रमा गई जनस्वास्थ्यका मापदण्ड पालना गरी खोप सेवा लिन अनुरोध समेत गरेको छ ।

तपशिल खोप सञ्चालन हुने मिति,उमेर समुह,खोप सञ्चालन हुने स्थान र खोप दिने आधार हेर्न यो सुचना पढ्नुहोला

प्रतिक्रिया दिनुहोस्