अब हाम्रो पार्टी सुध्रिन्छ सकेनौं भने सकिन्छौं : नेता डिलाराम आचार्य (भिडियो सहित)

| २०७८ पौष १३ गते १६: ५६ मा प्रकाशित

काठमाण्डौ। नेकपा माओबादी केन्द्रका नेता डिलाराम आचार्यले अब हाम्रो पार्टी सुध्रिन्छ सकेनौं भने सकिन्छौं र नयाँ रणनीतिसहित नेतृत्व आउँने बताएका छन्। 

आचार्यले माउन्टेन टेलिभिजनको एक अन्तर्वार्तामा बोल्दै अब सुध्रिन्छ सकेनौं भने सकिन्छौं भने बताएका हुन्। 

हेर्नुहोस पुरा भिडियो 

प्रतिक्रिया दिनुहोस्