जनताको सरोकारका विषयमा किन मौन छन् अर्घाखाँचीका राजनीतिक पार्टीहरु?

| २०७८ फागुन २३ गते १९: २७ मा प्रकाशित

गुरुदेव खनाल। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका अन्तर्गत पर्ने सुपादेउराली नरपानी खाचिकोट तिनपाने चुनढुङ्गा उत्खनन सम्बन्धमा कहिले सम्म राजनीतिक चुप्पी! यतिबेला चुनावी माहोलले राजनीति मौसम निकै ताती रहेको छ । राजनीतिक दलहरू एक-अर्काका कमजोरी,गल्ती खोज्दै आफ्नो पक्षमा माहोल बनाउन आश्वासनको भ्रम देखाउदै जनतालाई बलिको बाख्रो बनाई रहेका छन। तर जिल्लाको यति संबेदनसिल र यति महत्त्वपूर्ण स्थानमा यसरी भएको चरम प्राकृतिक दोहन र आम-सर्बसाधारणको जीवन तहस- नहस र जिबिकापार्जन समेत प्रभाव र यो क्षेत्रको सुनौलो उदयमान पर्यटनलाई प्रत्यक्ष प्रभाव पार्ने गरि भएको यो उत्खनन विषयमा केही राजनीतिद्ल बाहेक लगभग सबै राजनीति दल मौन छन। 

सबै राजनीति दलले आफुलाई समाजवादी,पुजिवाद र सार्बभौमसत्ता जनताका पक्षमा सधै लड्ने भन्दै ठुला- ठुला आवाज,चर्का भाषण र कपोकल्पित भ्रम छाड्दै जनतालाई मख्ख पार्दै दलाल सङ्गको सेटिङ्गमा जिल्ला र जनतालाई निर्बाध रूपमा लुट्दै छन।

यसरी झुट, भ्रम छर्दै कहिलेसम्म दलाल र पुजीवादीका मतियार बन्दछन। अर्घाखाँचीका राजनीति दलहरु गणतन्त्र र लोकतन्त्रको दुहाई दिनेहरू यसरी दोहन र जनताको मौलिक हक हननमा किन यो तानाशाह प्रवृत्ति । 

केही राजनीति दलहरूले बेला- बेलामा बन्द गर्ने भन्दै आवाज उठाए पनि त्यो आवाजलाई कुनै अदृश्य वस्तुसङ्ग सौदा गरी आफ्नो स्वार्थ पुर्ती गर्दै आएका घटनाहरु पनि घटेका छन ।राजनीतिमा कुकुर- बिरालो गर्ने राजनीति दलहरु स्वार्थ र जनताको हितको कुरामा तै चुप मै चुप गरेका छन। अवसरवादी नीति बोकेका राजनीति दल मौका र परिस्थिति बाहेक अन्य विषयमा, जनताका विषय र मुद्दासङ्ग आफ्नो दुरि टाढा बनाउछ्न। स्थानीय केही राजनितीहरु राष्ट्रिय मुद्दामा बडो देशभक्ति देखाउन, आन्दोलन गर्ने क्रान्तिकारी भन्ने त स्थानीय मुद्दामा भने कटौरा थाप्ने र थाहा भए पनि थाहा नभए जस्तो गर्ने दोहोरो चरीत्र देखाउने गरेका छन। कुनैपनि देशको उन्नतिको लागि सबैभन्दा पहिला त्यो समाजको उत्थान र उन्नति होस।

अत यहि भावनालाई र जनताको सरोकार र सार्बजनिक विषयको मुद्दालाई यस अर्घाखाँचीको निष्पक्ष खरो र आम जनताको विश्वसनीय न्युज मिडिया अर्घाखाँची बुलेटिनले जिल्लाका सबै राजनीति दलसङ्ग यस चुनढुङ्गा उत्खनन सबन्धमा धारणा माग गरेको छ। हामिले राजनीतिक दल जनताका मुद्दाबाट भाग्न हुदैन जिम्मेवार बन्नु पर्छ ।  खबरदारी र जवाफदेही स्वरुप हामी यस अभियानमा छौं । हामी सबै सार्बजनिक गर्ने छौ। यस अभियान सम्पूर्ण अर्घाखाँचीबासीको साथ र समर्थनका लागि अर्घाखाँची बुलेटिन आशा गर्दछ। आ- आफ्नो धारणा राख्नका निमित्त हामीले माग गरेको प्रत्येक राजनीतिक दललाई पठाएको पत्र निम्नानुसार रहेको छ ।

श्री सुसिला सृपाइली ज्यु,

नेकपा ( माओवादी केन्द्र ) जिल्ला समिति अर्घाखाँची

बिषय: धारणा र अभिमत उपलब्ध गराईदिने समबन्धमा।

उपरोक्त सम्बन्धमा तपाईंको गौरवमय पार्टीले राष्ट्र र यस जिल्लामा जनताका आवाज हकहित शोषण अन्यायका विरुद्ध र सामाजिक सुशासनका लागि खेलेको अग्रणी भुमिका आम अर्घाखाँचीका जनताका लागि गर्वको विषय भएको यहाँलाई स्मरण गराउन चाहान्छु। सामाजिक सुशासन र अग्रगामी सामाजिक परिवर्तनको लागि यहाँ लागायत यहाँको पार्टीले बोक्ने एजेन्डा र खेल्ने भुमिकाले समाजमा पार्ने सकारात्मक र नकारात्मक असरप्रती उच्च सजग र सधै पार्टीको स्पष्ट धारणा रहेको अतीत घाम र छाया जस्तै छर्लङ्ग छ। पार्टीका भाबी योजना र समाजमा हुने सम्पुर्ण क्रियाकलापमा पार्टीको स्पष्ट रायले यस जिल्लामा महत्त्वपूर्ण अर्थ राख्दछ। यस अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका सुपादेउराली नजिकै तिनपाने डाडोमा विगत केही बर्षदेखी नरपानीको पर्यटकीय सुन्दरता सुपादेउराली भौगोलिक अस्तित्व र आम सर्बसाधरणलाई कष्टकर र वातावरणीय पर्यावरणलाई प्रतिकुल असर पार्ने गरी भैरहेको चुनढुङ्गा उत्खननप्रती हजुर लगायत यस जिम्मेवारपुर्ण इतिहास बोकेको जनपृय पार्टिको आधिकारिक धारणा यस उत्खनन प्रत्यक्ष,अप्रत्यक्ष संलग्नता, सामाजिक जिम्मेवार बोकेको पार्टीको नाताले यस उत्खनन कार्यले समग्र जिल्लामा पुर्याएको योगदान र यस उत्खननको सम्बन्धमा योजना र यो उत्खनन जिल्ला र पर्यटनको लागि उचित वा अनुचित जे-जस्तो धारणा छ एउटा प्रमुख जिम्मेवार पार्टी र आम अर्घाखाँची बासिको प्रत्यक्ष सरोकारको विषय भएको हुँदा, यस अर्घाखाँचीको प्रसिद्ध जिम्मेवारपुर्ण मिडिया अर्घाखाँची बुलेटिन ले यस बिषयमा अभियान चलाएको हुँदा उल्लेखित विषयमा आफ्नो स्पष्ट धारणा एक हप्ताभित्र प्रदान गरिदिनु हुन यस जनताको लोकप्रिय पार्टीसग यस अर्घाखाँची बुलेटिन हार्दिक अपिल गर्द्छ। सामाजिक रुपान्तरण पार्टीको प्रमुख उद्देश्य अनुरुप उक्त बिषयमा एक जिम्मेवार राजनीति दल र सामाजिक उत्तरदायित्व अनुरुप यथासिघ्र उप्लब्ध गराई सभ्य राजनीतिक दलको परिचय दिन अनुरोध गर्दछु। गुरुदेब खनाल अर्घाखाँची बुलेटिन।

श्री पिताम्बर भुसाल ज्यु,
नेकपा ( एमाले) जिल्ला समिति अर्घाखाँची ।

       बिषय:  धारणा र अभिमत उपलब्ध गराईदिने समबन्धमा।

उपरोक्त सम्बन्धमा  तपाईंको गौरवमय पार्टीले राष्ट्र र यस जिल्लामा जनताका आवाज हकहित शोषण अन्यायका विरुद्ध  र सामाजिक सुशासनका लागि खेलेको अग्रणी भुमिका आम अर्घाखाँचीका जनताका लागि गर्वको विषय भएको यहाँलाई स्मरण गराउन चाहान्छु।
सामाजिक सुशासन र अग्रगामी सामाजिक परिवर्तनको लागि यहाँ लागायत यहाँको पार्टीले बोक्ने एजेन्डा र खेल्ने भुमिकाले समाजमा पार्ने सकारात्मक र नकारात्मक असरप्रती उच्च सजग र सधै पार्टीको स्पष्ट धारणा रहेको अतीत घाम र छाया जस्तै छर्लङ्ग छ। पार्टीका भाबी योजना र समाजमा हुने सम्पुर्ण क्रियाकलापमा पार्टीको स्पष्ट रायले यस जिल्लामा महत्त्वपूर्ण अर्थ राख्दछ।
यस अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका सुपादेउराली नजिकै तिनपाने डाडोमा विगत केही बर्षदेखी नरपानीको पर्यटकीय सुन्दरता सुपादेउराली भौगोलिक अस्तित्व र आम सर्बसाधरणलाई कष्टकर र वातावरणीय पर्यावरणलाई प्रतिकुल असर पार्ने गरी भैरहेको चुनढुङ्गा उत्खननप्रती हजुर लगायत यस जिम्मेवारपुर्ण इतिहास बोकेको जनपृय पार्टिको आधिकारिक धारणा यस उत्खनन प्रत्यक्ष,अप्रत्यक्ष संलग्नता, सामाजिक जिम्मेवार बोकेको पार्टीको नाताले यस उत्खनन कार्यले समग्र जिल्लामा पुर्‍याएको योगदान र यस उत्खननको सम्बन्धमा योजना र यो उत्खनन जिल्ला र पर्यटनको लागि उचित वा अनुचित जे-जस्तो धारणा छ एउटा प्रमुख जिम्मेवार पार्टी र आम अर्घाखाँची बासिको प्रत्यक्ष सरोकारको विषय भएको हुँदा, यस अर्घाखाँचीको प्रसिद्ध जिम्मेवारपुर्ण मिडिया अर्घाखाँची बुलेटिन ले यस बिषयमा अभियान चलाएको हुँदा  उल्लेखित विषयमा आफ्नो स्पष्ट धारणा एक हप्ताभित्र  प्रदान गरिदिनु हुन यस जनताको लोकप्रिय पार्टीसग यस अर्घाखाँची बुलेटिन हार्दिक अपिल गर्द्छ। सामाजिक रुपान्तरण पार्टीको प्रमुख उद्देश्य अनुरुप उक्त बिषयमा एक जिम्मेवार राजनीति दल र सामाजिक उत्तरदायित्व अनुरुप यथासिघ्र उप्लब्ध गराई सभ्य राजनीतिक दलको परिचय दिन अनुरोध गर्दछु।
                 गुरुदेब खनाल 
               अर्घाखाँची बुलेटिन।

श्री थम्मन के. सी ज्यु,
राष्ट्रिय जनमोर्चा,जिल्ला समिति अर्घाखाँची ।

श्री जिन्दग खड्का ज्यु,
जनता समाजवादी पार्टी,जिल्ला समिति  अर्घाखाँची ।

श्री राम बहादुर चौहान ज्यु,
नेकपा एकीकृत समाजवादी पार्टी ,जिल्ला समिति अर्घाखाँची ।

श्री खिम घर्ती ज्यु
नेपाल कम्युनिस्ट पार्टी ,जिल्ला समिति  अर्घाखाँची ।

श्री पशुपति पाण्डे ज्यु,
विवेकशील साझा पार्टी ,जिल्ला समिति अर्घाखाँची ।

श्री दिपक कुमार श्रेष्ठ ज्यु,
राष्ट्रिय प्रजातन्त्र पार्टी ,जिल्ला समिति  अर्घाखाँची ।

प्रतिक्रिया दिनुहोस्