राष्ट्रिय महिला आयोगद्वारा सामाजमा हुने विभिन्न हानिकारक प्रथा सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०८० बैशाख १६ गते १४: ४१ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। राष्ट्रिय महिला आयोगद्वारा समाजमा बिधमान रहेका हानिकारक अभ्यासहरु छाउपडी प्रथा , बोक्सीको आरोप बालबिबाह लगायतका प्रथा सम्बन्धि सरोकार वालाहरु बिच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

   शुक्रवार सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा  आयोगकी केन्द्रिय सदस्य मा. साबित्रा कुमारी शर्मा ,जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइराला ,सन्धिखर्क नगरपालिकाकि नगरउपप्रमुख मिश्रा आचार्य ,,प्रमुख जिल्ला अधिकारी मिना  अर्याल ,जिल्ला स्थित शुरक्षा  निकाय का प्रमुख तथा प्रतिनिधिहरु सन्धिखर्क नगरपालिका स्थित वडा अध्यक्ष तथा वडा सचीवहरु सामाजिक अभियन्ताहरु पत्रकार महासंघ ,बार एसोशियसन , अर्घाखाँची अस्पताल ओसिएमसी फोकल प्रसन आयोगका कर्मचारी लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्