चुत्रावेसीमा रहेको लंका यातायात प्रालिको काउन्टरमा महासचिव भेषराज क्षेत्रिले लगाइदिए ताल्चा

| २०८० बैशाख २४ गते १९: २८ मा प्रकाशित

कमला घिमिरे,सन्धिखर्क।सन्धिखर्क को भक्तिटोलामा रहेको लंका यातायात प्रालिको काउन्टरमा भेषराज क्षेत्रिले ताला  लगाईदिएका छन्। 

लंका यातायात प्रालिका महासचिव समेत रहेका क्षेत्रिले भर्खरै मात्र सम्पन्न भएको लंका यातायातको अधिबेशन मा आफु लगायत अन्य सदस्यहरु लाई नबोलाए पछि टिकट काउन्टरमा ताल्चा लगाईदिएका हुन्। 

लंका यातायातका टिकट शाखा काउन्टर बुटवल काठमाण्डौ लागायत अन्य जिल्लामा पनि रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्