सन्धिखर्क आउँदै गरेको सिङ्गल क्याब दुर्घटना

| २०८० जेठ ३१ गते १९: १३ मा प्रकाशित

प्रदिप सुनार ,अर्घाखाँची। नयाँगाउँ खल्लरमारे नजिकै सिसा बोकेको सिङ्गल क्याब दुर्घटना भएको छ। 

लु १ च  ५४४० सिङ्गल क्याब गाडी सिसा बोकेर सन्धिखर्क जाने क्रममा नयाँगाउँ खल्लरमारे नजिकै दुर्घटना हुन् पुगेको हो। 

दुर्घटनामा कुनै मानवीय क्षती भएकाे छैन। गाडीको एक्कासि  ब्रेकफेल हुँदा  दुर्घटना भएको चालकको भनाईरहेको छ। 

प्रतिक्रिया दिनुहोस्