हिन्दु धर्म रक्षा परिषद् नेपाल अर्घाखाँचीद्वारा गाई हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै प्रअ.लाई ज्ञापनपत्र बुझायो

| २०८० भदौ ४ गते १६: ११ मा प्रकाशित

श्याम घिमिरे ,सन्धिखर्क। गाई हत्यामा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै हिन्दु धर्म रक्षा परिषद् नेपालले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । 

ज्ञापनपत्र

परिषद्का केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनालकाे नेतृत्वमामा आइतबार अर्घाखाँचीका सहायक  प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय मार्फत  सरकारलाई ज्ञापनपत्र पठाईएकाे परिषद्का अध्यक्ष खनालले  जानकारि दिनुभएकाे छ।

प्रतिक्रिया दिनुहोस्