अर्घाखाँचीका एक जना सहित १४ जना प्रहरी सम्पर्कविहिन:तोकिएको समयमा हाजिर नभए जागिर बाट हटाइने(सूचना सहित)

| २०८० भदौ १० गते १५: ४७ मा प्रकाशित

पुजा कुँवर ,अर्घाखाँची । अर्घाखाँचीका एक जना सहित १४ जना प्रहरी सम्पर्कविहिन भएपछी नेपाल प्रहरीले सुचना नै जारी गरेको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका ३ का ऋषिराम अर्याल सहित १४ जना जागिर गर्दा गर्दै सम्पर्कविहिन भएका हुन् ।

नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरीले आइतवार सूचना जारी गर्दै सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो ।

सूचना

तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्