मालारानी गाउँपालिकाका पुर्ब अध्यक्षद्वारा कारागारमा रहेका बन्दीहरु लाई फलफूल बितरण

| २०८० असोज १३ गते १७: २४ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
आश्बिन १३-  मालारानी गाउँपालिकाका पुर्ब अध्यक्षद्वारा कारागारमा रहेका बन्दीहरु लाई फलफूल बितरण गरेको छ।

मालारानी गाउँपालिकाका पुर्ब अध्यक्ष तथा समाजसेबी ब्याक्तित्व बालकृष्ण शर्मा आचार्य उहाकी श्रीमती बिष्णु माया आचार्य तथा छोरा मनोज आचार्यले बुबा चुरामणि भन्ने पतिराम आचार्यको आश्बिन कृष्ण पक्ष प्रतिपदा द्वितीय श्राद्वको दिनलाई स्मरण गर्दै अर्घाखाँची जिल्ला कारागारमा रहेका ७० जना बन्दीहरुलाइ फलफुल बितरण गर्नु भएको छ। 

हाल जिल्ला कारागार अर्घाखाँचीमा ६३ पुरुष तथा ७ महिला बन्दी रहेका छ्न।

प्रतिक्रिया दिनुहोस्